scheduleआइतवारबैशाख ५ गते, २०७८

अब नेपालमा पनि घण्टाको तलब तोकिँदै

काठमाडौं, २१ असार । अब नेपालमा पनि घण्टामा आधारित श्रम प्रणाली लागू हुने भएको छ ।

यसका लागि सरकारले घण्टाको समेत ज्याला तोक्ने भएको छ ।

न्यूनतम तलब निर्धारण समितिले घण्टाको पारिश्रमिक तोक्न लागेको हो । नयाँ श्रम ऐनले पार्ट टाइम काम गर्ने श्रमिकलाई कानुनी दायरामा ल्याएको छ ।

यसलाई सम्बोधन गर्नुपर्ने भएकाले श्रम मन्त्रालयलाई घण्टाको पारिश्रमिक निर्धारण गर्नुपर्ने बाध्यकारी नियम छ । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay