scheduleसोमवार आषाढ़ २९ गते, २०७७

आजपनि घट्यो नेप्से


काठमाडौं, २६ असार । आजपनि सेयर बजार परिसूचक नेप्से ०.५० अंकले घटेर १२०५.९३ अंकमा झरेको छ । यता क वर्गका परिसूचकहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.१३ अंकले बढेको छ ।

आज बजारमा कारोबारमा आएका बैंकिङ, फाईनान्स र बीमा समूहको परिसूचक बढेका छन् भने बाँकी सबै समूहको परिसूचक ओरालो लागेको छ ।

आज १६० कम्पनीको ८ लाख ७६ हजार ६११ कित्ता सेयर ४ हजार ४९३ पटक खरिदबिक्री हुँदा २८ करोड ७९ लाख रुपैंया बराबरको कारोबार भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय