scheduleआइतवार भाद्र ८ गते, २०७६

जुम्लामा डा. केसीको समर्थकमाथि प्रहरीले गोली चलायो

सांकेतिक तस्बिर

जुम्ला, ३ साउन । डा. गोविन्द केसीका समर्थकमाथि प्रहरीले गोली चलाएको छ ।

बिहीबार जुम्ला अस्पतालमा डा. केसीको समर्थक र प्रहरीबीच झडपका क्रममा प्रहरीले गोली चलाएको हो ।

प्रहरीको गोली लागेर डा. केसीका एक समर्थक घाइते भएका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage