scheduleसोमवार आषाढ़ २९ गते, २०७७

पाँच अंकले घट्यो नेप्से


काठमाडौं, ३ साउन । आज सेयर बजार परिसूचक नेप्से ५.३८ अंकले घटेर ११९३.३९ अंकमा झरेको छ । बजारमा क वर्गका परिसूचकहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.९६ अ.कले घटेको छ ।

आज बजारमा कारोबारमा आएका होटल्स र उत्पादनबाहेक बाँकी सबै समूहको परिसूचक घटेको छ ।

बजारमा १६२ कम्पनकिो १९ लाख १८ हजार ६४८ कित्ता सेयर ३ हजार ७७२ पटक खरिदबक्री हुँदा ५६ करोड १२ लाख रुपैंया बराबरको कारोबार भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय