scheduleशनिवार मंसिर २८ गते, २०७६
Bajaj
Global IME

आइएमई पे र नेपाल वायुसेवा निगमबीच सम्झौता


काठमाडौं, ६ साउन । आइएमई पे र नेपाल वायुसेवा निगमबीच हवाई टिकट खरिद गर्न सक्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा आइएमई पे का तर्फबाट प्रमुख संचालन अधिकृत डेनियल डी श्रेष्ठ र नेपाल वायुसेवा निगमका तर्फबाट महाप्रवन्धक सुगतरत्न कंसाकारले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार ‘आइएमई पे’ मा आवद्ध सेवाग्राहीहरूले आइएमई पेको प्रयोग गरी नेपाल वायुसेवा निगमद्वारा संचालित विभिन्न गन्तव्यका लागि उडान भर्ने जहाजको टिकट निकट भविष्यमै खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage