scheduleबिहिवार श्रावण २ गते, २०७६

सुनसरीमा आज गोली चल्दा स्थिति तनावग्रस्त

इनरुवा, ९ साउन। सुनसरीको घुस्कीमा सशस्त्र प्रहरीले गोली चलाउँदा चारजना स्थानीयहरु घाइते भएका छन् ।

आज दिउँसो सशस्त्र प्रहरी घुस्कीका केहि प्रहरी जवानले स्थानीय दुई जना बालक र गर्भवती महिलालाई कुटपिट गर्दा स्थिति तनावग्रस्त बनेको स्थानीयले बताएका छन् । सशस्त्र प्रहरीले ८ राउण्ड गोली चलाएको स्थानीयले बताएका छन् ।

घटनालगत्तै त्यहाँका स्थिति तनावग्रस्त बनेको र स्थानीयले सशस्त्र प्रहरीको कार्यालय घेराउ गरेको उनीहरुले जानकारी दिए । घटनाबारे थप विवरण आउन बाँकी छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob