scheduleबुधवार मंसिर २५ गते, २०७६
Bajaj
Global IME

छोरी जोगाउन हरेक दिन चुनौती, एकै महिनामा २३ बलात्कार

काठमाडौं, २३ साउन । वर्षमा दुई–चार घटनाको चर्चा हुन्छ, तर छोरीलाई जोगाउन हरेक दिन चुनौती छ । नयाँ पत्रिका दैनिकले वर्षभरीका घटना विवरणहरुसहित बलात्कारबारे खबर छापेको छ ।

चार बालिकाको बलात्कारपछि हत्या शिर्षकमा चार घटना उल्लेख गरेको छ भने दुई महिनासम्म बन्धक बनाएर सामूहिक बलात्कारको घटनालाई पनि पत्रिकाले उल्लेख गरेको छ ।

बलात्कारको घटनामा प्रहरी र एमबिबिएसका विद्यार्थीदेखि वृद्धसम्म आरोपी रहेका छन् ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage