scheduleसोमवार आश्विन ६ गते, २०७६

क्यानडामा गोली चल्दा चारजनाको मृत्यु

एजेन्सी, २५ साउन । क्यानडाको एउटा जेलमा गोली चल्दा चारजनाको मृत्यु भएको प्रहरीले शुक्रबार बताएको छ ।

गोली न्यु ब्रन्सविक राजधानी फ्रेडिरिकटनमा भएको हो ।

गोली चलाउने सन्दिग्ध कस्टडीमा छन् । अवस्था अहिले नियन्त्रणमा आएको प्रहरीले बताएका ट्वीटरमा लेखेका छन् ।

छानवीन चलिरहेको प्रशासनले जानकारी दिएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Vianet
default-addImage