scheduleशनिवार मंसिर २८ गते, २०७६
Bajaj
Global IME

चिनियाँ जहाज निजी कम्पनीलाई भाडामा दिइने

काठमाडौँ, २९ साउन ।  नेपाल वायुसेवा निगमलाई सेतो हात्ती बनेको ६ थान चिनियाँ जहाज निजी क्षेत्रलाई भाडामा दिने तयारी भएको छ ।

निगम व्यवस्थापनलाई विगत ४ बर्षदेखि घाँडो बनेको चिनियाँ जहाज अन्नतः भाडामा दिएर समस्या समधान गर्न लागिएको हो ।

निमगसँग हाल अनुदनमा प्राप्त दुई धान र सरल ऋणमा खरिद गरिएको चार थान गरी ६  थान चिनियाँ जहाज छन् ।

निगमले गत फागुनमा ल्याएका दुई थान चिनियाँ जहाज छन् । कारोवारमा खबर छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage