scheduleबिहिवार चैत्र २० गते, २०७६

जेष्ठ नागरिकलाई यातायात भाडा नलाग्ने

चितवन, ६ भदाै । चितवनको माडी नगरपालिका भित्र जेष्ठ नागरिकलाई यातायात भाडा नलाग्ने भएको छ । माडी नगरपालिका र यातायात व्यवसायीबीच भएको छलफलमा जेष्ठ नागरिकलाई भाडादर पूर्ण निःशुल्क गर्ने सहमती भएको हो ।

सहमती अनुसार यातायात सेवालाई मर्यादित र सम्मानित बनाउन चालक, सहचालक तथा कर्मचारीको यात्रुसँंगको व्यवहार सभ्य बनाउने ,आरक्षण सीट र विद्यार्थीका लागि छुट व्यवस्था कडाईका साथ लागु गर्ने लगायतका विषयमा सहमती भएको नगरपालिकाका सूचना अधिकृत प्रविण भण्डारीले जानकारी दिए ।

Dish_Home

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय