scheduleबिहिवार चैत्र २० गते, २०७६

मानसरोवर यात्रीको मृत्यु

सांकेतिक तस्बिर

हुम्ला, ७ भदौ । रसुवा जिल्लाको केरुङ नाकाबाट मानसरोवर र कैलाश दर्शन गएका भारत, गुजरातका ६६ वर्षीय अनिलकुमार केराबगीको स्थानीय डाँकलाकोटमा मङ्गलबार मृत्यु भएको छ ।
राहदानी नं एम ९६०२२७६ का ती यात्रीको शव नेपालगञ्ज हुँदै घरतिर पठाइएको प्रहरी नायव उपरीक्षक रवीन्द्र श्रेष्ठले जानकारी दिए ।
रासस

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय