scheduleमगलवार कार्तिक ११ गते, २०७७

नगरपालिका संघको अध्यक्षमा ब्याञ्जु, उपाध्यक्षमा कविता ढुंगाना

काठमाडौं, १४ भदौ । नेपाल नगरपालिका संघमा मेयर अशोक ब्याञ्जु श्रेष्ठ निर्वाचित भएका छन् । नेपाल नगरपालिका संघको छैठौँ साधारण सभाले धुलिखेल नगरपालिकाका मेयर श्रेष्ठलाई अध्यक्षमा नियुक्ति गरेको हो भने उपाध्यक्षमा बेलकोट नगरपालिकाकी उपमेयर कविता ढुंगानालाई । यसअघि श्रेष्ठ संघका कार्यबाहक उपाध्यक्ष थिए ।

साधारण सभामार्फत महासचिवमा नीलकण्ठ नगरपालिकाका मेयर भीम ढुंगाना, उपमहासचिवमा जनकपुरका बालकृष्ण साह, कोषाध्यक्षमा तुल्सीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे र सहकोषाध्यक्षमा काठमाडौं महानगरपालिकाकी उपमेयर हरिकला खड्गीलाई निर्वाचित भएका छन् ।

दुई दिनदेखि राजधानीमा जारी साधारण सभाले ४९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay