scheduleशनिवार कार्तिक २ गते, २०७६

करोडौ रूपैयाँ बराबरको यार्सागुम्बासहित पक्राउ


बाँके, १८ भदौ । अवैध रुपमा बोकी हिँडेको करोडौ रुपैयाँ बराबरको यार्सा गुम्बासहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

डोल्पाबाट समिट विमानमा नेपालगञ्ज अवतरण गर्ने क्रममा डोल्पा ठूलो भेरी नगरपालिका–६ का श्रवणकुमार बुढालाई ६ बाँके प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट किलो एकसय ग्राम यार्सा फेला परेको छ । बरामद गरिएको उक्त यार्साको बजारभाउ करिव सवा करोड रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अरुण पौडेलले जानकारी दिए ।

यार्सागुम्बा ल्याएको भन्ने सूचनाको आधारमा पक्राउ बुढालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई यार्सा गुम्बासहित जिल्ला वन कार्यालय बाँकेमा बुझाइएको छ । उनको साथबाट डिजिटल तराजुसमेत फेला परेको छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage