scheduleआइतवार भाद्र १ गते, २०७६

१० जोडीको विवाह बदर

बागलुङ, २० भदाै । बाग्लुङ्गको तमानखोला गाँउपालिकाले उमेर नपुगि विवाह गर्ने एक नव जोडिको विवाह बदर गरेको छ ।

गाउपालिकाले गत वर्षदेखिनै २० वर्ष उमेर नपुगि विवाह गर्ने केटा वा केटी जो भएपनी उनिहरुको विवाह बदर अभियान अन्तरर्गत विवाह बदर गरिएको हो ।

गत माघ महिनादेखि हालसम्म गाउँपालिकाले १० वटा बालविवाह बदर गरिसकिएको गाउपालिका अध्यक्ष जोकलाल बुढाले बताए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage