scheduleमगलवार फाल्गुन १३ गते, २०७६

पाल्पाली हास्य कलाकार पूर्ण रानाको निधन

पाल्पा, २३ भदाै । पाल्पाली हास्य कलाकार पूर्ण रानाको निधन भएको छ ।

एक हप्तादेखि  सुगर र निमोनियाले ग्रस्त पारेपछि  मिसन अस्पतालमा भर्ना गरेर उपचार गराइरहेका रानाको उपचारको क्रममा शनिबार निधन भएको उनका सहकर्मी किरण चित्रकारले बताए ।

५३ वर्षीय स्वर्गीय राना झण्डै तीस वर्ष पहिलेदेखि पाल्पामा हास्य कलाकारितामा सक्रिय थिए । उनको श्रीमती र दुई छोरा छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय