scheduleमगलवार फाल्गुन १३ गते, २०७६

११ एसएसपीको डिआईजीमा बढुवाका लागि सिफारिस (सूचिसहित)

काठमाडौं, २० असोज । नेपाल प्रहरीका ११ जना प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी)हरु प्रहरी नायब महानिरीक्षक (डिआईजी)मा बढुवाका लागि सिफारिस भएका छन् ।

प्रहरी नियमावली २०७१ (संशोधन सहित)को नियम २७ को उपनियम (४)को प्रावधान अनुसार बढुवाको लागि सिफारिस गरिएको गृह मन्त्रालयले जनाएको छ । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको प्रहरी नायब उपरीक्षक पद संख्या ११ मा बढुवाको लागि बसेको बढुवा समितिको बैठकले उक्त सिफारिस गरेको हो ।

को को परे बढुवा सिफारिसमा-

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय