scheduleबिहिवारबैशाख ९ गते, २०७८

अर्जेन्टिनाले इराकविरुद्ध चाल गोल हान्यो

काठमाडौँ, २६ असोज । गएराति भएको अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा अर्जेन्टिनाले इराकलाई ४-० गोलले पराजित गरेको छ ।

अर्जेन्टिनाका लागि खेलको १८ औ मिनेटमा लाउटेरो मार्टिनेजले गोल गर्दै अग्रता दिलाए ।

दोस्रो हाफमा पनि अर्जेन्टिना उत्तिकै बलियो देखियो भने इराकका खेलाडीको मनोबल कमजोर देखियो ।

खेलको ५३ औ मिनेटमा रोबर्टो पेरेयाले गोल गरे । खेलको ८३ औ मिनेटमा जर्मन पेजेलाले गोल गरे । खेलको अन्तिम समयमा फ्रान्को सेर्भीले गोल गरेका थिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay