scheduleबिहिवारबैशाख ९ गते, २०७८

रोमाञ्चक खेलमा कोलम्बियासँग अमेरिका पराजित

काठमाडौँ, २६ असोज । अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा अमेरिकालाई कोलम्बियाले ४-२ गोलले पराजित गरेको छ ।

निकै रोमाञ्चक खेलमा अग्रता भने कोलम्बियाले लिएको थियो । उसका लागि खेलको ३६ औ मिनेटमा जेम्स रोद्रिगेजले गोल गरे ।

दोस्रो हाफ थप रोमाञ्चक बन्यो । अमेरिकाले तीन मिनेटभित्र दुई गोल गर्दै अग्रता बनायो ।

उसका लागि एकोस्टा र बबी उडले खेलेको ५० र ५३ औ मिनेटमा गोल गरे ।

तर, त्यसपछि खेलमा पुन कोलम्बियाले कमव्याक गरेको थियो ।

कोलम्बियाका लागि कार्लोस बाकाले खेलको ५६ औ मिनेटमा बराबरी गोल फर्काए ।

राधाम फल्काओले खेलको ७६ औ मिनेटमा गोल गर्दै कोलम्बियलाई पुन अग्रता दिलाए । खेलको ७९ औ मिनेटमा बोर्जाले गोल गरेका थिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay