scheduleबिहिवारबैशाख ९ गते, २०७८

जापानले उरुग्वेलाई हान्यो चार गोल

काठमाडौँ, ३१ असोज । जापानले उरुग्वेलाई ४-३ गोलले पराजित गर्न सफल भएको छ ।

अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा जापानले सानदार जित हात पार्न सफल भएको हो ।

जापानका लागि टाकुमी मिनामिनोले दुई गोल गरेका थिए । त्यस्तै ओशाका र रिट्सु एकएक गोल गरे ।

उरुग्वेले पनि खेलमा फर्कन हरसम्भव प्रयास गरेको थियो । उसका लागि गास्टोन, इडिसन काभानी र क्रिस्टियनले एकएक गोल गरेका थिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay