scheduleबिहिवारबैशाख ९ गते, २०७८

अर्जेन्टिना ब्राजिलसँग पराजित

काठमाडौँ, ३१ असोज । खेलको अन्तिम समयमा ब्राजिलका स्टार खेलाडी मिराण्डाले गोल गर्दा अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा अर्जेन्टिना ब्राजिलसँग पराजित भएको छ ।

खेलको पहिलो मिनेटदेखि नै दुवै टोलीले एकअर्कालाई दबाबमा राख्न खोजेका थिए ।

तर, गोल भने सकिरहेका थिएनन् । खेलको अन्तिम समयमा भने मिराण्डाले गोल गर्दा अर्जेन्टिना पराजित हुन पुगेको थियो ।

दुवै टोलीले अनुशासनमा रहेर खेल खेलेका थिए भने रेफ्रीले एउटा पनि पहेँलो कार्ड देखाएनन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay