scheduleआइतवार कार्तिक ३ गते, २०७६
Global IME Bank

आज भारत जाँदै प्रचण्ड

काठमाडौँ, ९ कात्तिक । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार नयाँ दिल्ली जाने भएका छन् ।

अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार विहान गएर नयाँ दिल्लीको एक कार्यक्रममा सहभागी भई साँझ काठमाडौँ फर्कनेछन् ।

भारतीय सत्तारुढ पार्टी (भाजपा)द्वारा सञ्चालित थिंक ट्याङ्क इण्डिया फाउण्डेशनको कार्यक्रममा भाग लिन अध्यक्ष प्रचण्ड दिल्ली जान लागेका हुन् ।

इण्डिया फाउडेशनलेनेपाल–भारतको पछिल्लो सम्बन्धका बारेमा वहस गराउँदैआएको छ । दुई महिनाअघि पनि अध्यक्ष प्रचण्ड भारत भ्रमणमा गएका थिए ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage