scheduleआइतवार मंसिर २२ गते, २०७६
Bajaj
Global IME Bank

कोपा डेल रे: एट्लेटिको मड्रिड र भ्यालेनसियाको कठिन जित

काठमाडौँ, १४ कात्तिक । गएराति भएको कोपा डेल रे कपमा एट्लेटिको मड्रिडले सेन्ट एन्द्रुलाई १-० गोलले पराजित गरेको छ ।

पहिलो लिग चरणको खेलमा एट्लेटिकोले एक गोलको अग्रता बनाउन सफल भएको हो ।

एट्लेटिकोका लागि एकमात्र गोल गेलसन मार्टिन्सले गोल गरे ।

उनले खेलको ३३ औ मिनेटमा गोल गरेका थिए । त्यस्तै गएराति भएको अर्को खेलमा भ्यालेनसियाले सानदार कमव्याक गर्दै इब्रोलाई २-१ गोलले पराजित गरेको छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage