scheduleबिहिवारबैशाख ९ गते, २०७८

तिहारमा सकेजति बत्ती बाल्न पाइने

काठमाडौँ, १४ कात्तिक । यसपटकको तिहारमा विद्युत उपभोग भरपूर गर्न पाइने छ ।

नेपाल विद्युत प्राधिकरणले पर्याप्त विद्युत रहेकाले उपयोग बढाउन आग्रह गरेको हो ।

तीन बर्ष अघिसम्म १८ घण्टासम्म लोडसेडिङको मार खेप्न बाध्य नेपालीका लागि यसपटक भने पर्याप्त विद्युत उपयोग गर्न प्राधिकरणले नै आग्रह गरेको छ ।

यस बर्षको लक्ष्मीपूजाका लागि १ हजार २ सय ५० मेगावाट विद्युत तयारी अवस्थामा राखेको छ । घटना र विचार साप्ताहिकमा खबर छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay