scheduleसोमवार जेष्ठ १२ गते, २०७७

कैटरिना कैफले सुरु गरिन् संगीत कक्षा

एजेन्सी, १६ कात्तिक । बलिउडकी सुन्दरी कैटरीना कैफको हालै एउटा तस्बिर सामुन्ने आएको छ । तस्वीरमा कैटरीना हारमोनियमको साथमा संगीतको रियाज गरिरहेको देखिएकी छिन् । तस्बिरले स्पष्टरुपमा कैटरीना कुनै फिल्ममा गायिकाको भूमिकामा देखा पर्ने संकेत गरेको छ ।

वास्तवमा उनको यो सबै तयारी त्यहीँ एउटा फिल्मको लागि हो जसलाई यस अघि अभिनेत्री प्रियंका चोपडाले विवाहको कारण देखाउँदै छोडेकी थिइन् । सलमान खानको फिल्म ‘भारत’ लाई प्रियंकाले छोडेपछि लिड रोलको स्थानका लागि कैटरिनालाई अफर गरिएको थियो जसलाई उनले सजिलै स्वीकार पनि गरिन् ।

Dish_Home

यससँगै कैटरिनाको बहुप्रतिक्षित फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ को ट्रेलर रिलिज भैसकेको छ र ‘जिरो’ को पनि आज रिलिज हुने खबर छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय