scheduleबिहिवार कार्तिक २९ गते, २०७५

रियल मड्रिडका पूर्वअध्यक्षलाई तीन वर्ष काराबासको फैसला


मड्रिड, २२ कात्तिक । रियल मड्रिडका पूर्वअध्यक्ष लोरेन्जो सान्जलाई तीनबर्षे काराबासको फैसला सुनाइएको छ ।

मड्रिड प्रदेश अदालतले बुधबार उनलाई कर छली गरेको ठहर गर्दै काराबास सजायको फैसला सुनाएको हो ।

विश्व चर्चित फुटबल क्लब रियल मड्रिडको अध्यक्षका रूपमा ७५ वर्षीय लोरेन्जोले १९९५ देखि २००० सम्म काम गरेका थिए ।

क्लबको अध्यक्षका लागि हालै भएको अर्को निर्वाचनमा भने उनी पराजित भएका थिए । रासस/सिन्ह्वा

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob