scheduleशनिवार भाद्र ७ गते, २०७६

पूर्वराजा ज्ञानेन्द्र शाहले बहिनी शोभासँग लगाए भाइटीका

काठमाडौं, २३ कात्तिक । पूर्वराजा ज्ञानेन्द्र शाहले बहिनी शोभा राज्यलक्ष्मी शाहीसँग भाइटीका लगाएका छन् । टीकाको शुभ साइत ११ बजेर ५५ मिनेटमा भएपनि पूर्वराजा शाहले त्यसअगावै बहिनी शाहीको हातबाट भाइटीका लगाएका हुन्।

उनले आफ्नै ज्योतिषले दिएको शुभ साइतको समय अनुसार भाइटीका लगाउने गरेका छन् । पूर्व राजा शाह भाइटीका लगाउन बहिनी शोभाको कमलादीस्थित निवास शोभा गृहमा पुगेका थिए।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage