scheduleबिहिवारबैशाख ९ गते, २०७८

दिदीबहिनीबाट भाइटीका ग्रहण गरे भट्टराईले


काठमाडौं, २३ कात्तिक । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले दिदीबहिनीको हातबाट भाइटीका ग्रहण गरेका छन् । उनले दिदी थीरकुमारी पराजुली र बहिनी पार्वती भट्टराईबाट भाइटीकाको उपलक्ष्यमा टीका लगाएका हुन् । उनले टीका ग्रहणको तस्बिरहरु सार्वजनिक गर्दै टीका ग्रहण र शुभकामना आदानप्रदान गरेको उल्लेख गरेका छन् ।

उनले सामाजिक सञ्जालबाट दिदीबहिनी र दाज्यूभाइबीचको स्नेह र सद्भावको यो सांस्कृतिक पर्वले समाजमा स्नेह र सद्भावको सञ्चार गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay