scheduleमगलवार पौष ३ गते, २०७५

लिभरपुलको सहज जित, आर्सनल बराबरीमा रोकियो

काठमाडौँ, २६ कात्तिक । गएराति भएको प्रिमियर लिगमा लिभरपुलले फुलहमलाई २-० गोलले पराजित गरेको छ । लिभरपुलको जितमा मोहमम्द सलाह र साकिरीले गोल गरे ।

पहिलो हाफको ४१ औ मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ५३ औ मिनेटमा साकिरीले सानदार गोल गरेका थिए । यो जितसँगै लिभरपुलले १२ खेलमा ३० अंक जोड्न सफल भएको छ । फुलहम ५ अंकका साथ २० औ स्थानमा रहेको छ ।
त्यस्तै गएराति नै भएको अर्को खेलमा आर्सनल र उल्फरहमटनले एकएक गोलको बराबरी खेल खेलेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob