scheduleमगलवार चैत्र १२ गते, २०७५

२ मिनेटमा ३१ वटा अकबरे खुर्सानी खाए ध्रुवले(भिडियोसहित)

इटहरी, २९ कात्तिक । अकबरे खुर्सानी भन्नासाथ कतिपयको आङ नै सिरिङ्ग गर्छ । जिरे खुर्सानी, अकबरे खुर्सानी खुर्सानीहरुमध्ये सबैभन्दा पिरोमा गनिन्छिन् । पिरो मन पराउने मानिसले अकबरे खुर्सानी खानु स्वास्थ्यका लागि पनि लाभदायक हुने चर्चा पनि हुने गरेका छन् ।

यहि पिरो खुर्सानी एकैचोटी कतिवटासम्म खान सकिन्छ होला ? वास्तवमा अनुमान लगाउन गाह्रो हुन्छ । तर इटहरीका ध्रुव चौधरीले लगातार ३१ वटा अकबरे खुर्सानी खाएका छन् ।

उनले साथीहरुकाबीचमा २ मिनेटमा ५० वटा अकबरे खुर्सानी खाने भनेपनि ३१ वटा अकबरे चपाएका थिए । हेर्नुहोस भिडियो

Posted by Dhruba Chaudhary on Tuesday, November 13, 2018

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob