scheduleबिहिवार माघ ३ गते, २०७५

विदेशी सेनामा नेपाली महिला भर्ती उचित होइन : माधव नेपाल

फाइल फोटो

काठमाडौं, २ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बेलायती सेनामा नेपाली महिला भर्ना गर्नु उचित नहुने धारणा व्यक्त गरेका छन् ।

लण्डनमा एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विदेशी सेनामा नेपाली महिला भर्ना हुनु नेपालको लागि उचित नभएको धारणा राखे ।

भूपु गोर्खाहरुको विषयमा नेपाल सरकार गम्भिर रहेको उनले बताए । उनले एकपटकको नेपाली संधैको नेपाली भन्ने भावनालाई आफूहरुले संधै सम्मान गर्ने पनि बताए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob