scheduleबुधवार भाद्र ४ गते, २०७६

उपराष्ट्रपतिको लागि समाज कल्याण परिषद्को ‘उठिबास’

काठमाडौँ, ३ मंसिर । ‘आत्मा साक्षी राखी मन, वचन र कर्र्मले सेवा गरौँ’ लैनचौरस्थित समाज कल्याण परिषद्को भवनमा लेखिएको यो नारा केही दिनमा मेटिनेछ ।

यो ३० वर्ष पुरानो भवनलाई उपराष्ट्रपतिको निवास र कार्यालय बनाइँदैछ । बहादुर भवनबाट उनलाई त्यहाँ सार्ने तयारी सरकारको छ ।

परिषद्को कर्मचारीले उठिबास लगाउन खोजिएको भन्दै विरोध जनाइरहेका छन् । ‘कर्मचारीलाई कहाँ लग्ने ? ४८ हजार दस्तावेज कहाँ लगेर राख्ने ? सडकमा लगेर फाल्नुभएन’, परिषद् उपध्यक्ष नीलमणि बरालले भने । कान्तिपुरमा खबर छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage