scheduleमगलवार मंसिर २४ गते, २०७६
Bajaj
Global IME

दुम्से सामुदायिक वनमा १२ वर्षीय बालिका बलात्कृत

झापा, ४ मंसिर । दमक नगरपालिका–३ बस्ने १२ वर्षीया बालिका सोही ठाउँस्थित दुम्से सामुदायिक वनमा बलात्कृत भएकी छिन् । ती बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ डेरा गरी बस्ने पाँचथर फाल्गुनन्द गाउँपालिका–६ का २५ वर्षीय दिपक धमलालाई बेलुका प्रहरीले पक्राउ गरेको छ ।

घटना सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage