scheduleआइतवार मंसिर २२ गते, २०७६
Bajaj
Global IME Bank

फेरि अर्की १३ वर्षीया बालिका बलात्कृत

तेह्रथुम, ६ मंसिर । तेह्रथुमको म्याङलुङ नगरपालिका–३ बस्ने १३ वर्षीया बालिका मंगलबार राति बलात्कृत भएकी छिन् ।

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही नगरपालिका बस्ने पाँचथर कुम्मायक गाउँपालिका–४ रानीगाँउका २३ वर्षीय सन्तोष लिम्बुलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage