scheduleमगलवार पौष ३ गते, २०७५

पोल-पोलमा प्रधानमन्त्री

बेलाको बोली (मुक्तक)


समृद्धिको बाटो तिनले छोटो बनाए,
टोलटोलको पोलमा टाँस्ने फोटो बनाए,
दुई तिहाइ दुनियाँले खाइनखाइ दिंदा-
दुईतिहाइको भारी उल्टै खोटो बनाए ।

-ऋषि बस्ताकोटी

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob