scheduleमगलवार आश्विन २८ गते, २०७६

निर्मला प्रकरणः अब राष्ट्रसंघले अनुगमन गर्ने

काठमाडाैं, १५ मंसिर । बलात्कारपछि हत्या गरिएको कन्चनपुरका १३ वर्षका बालिका निर्मला पन्तको न्यायको लागि संयुक्त राष्ट्रसंघले अनुगमन गर्ने भएको छ ।

संघका विशेषदुत डुब्भ्रका सिमोनोभिचले निर्मला पन्तको बलात्कार पछि हत्या गरिएको घटनालाई अनुगमन गर्ने बताएकी  हुन् ।

काठमाण्डौंमा भएको एक कार्यक्रममा महिला हिंसाको बारेमा प्रारम्भिक अवस्थाको बारेमा जानकारी दिदै उनले सो कुरा बताएकी  हुन् । यस्तै अहिले लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत देशभरी जनचेतना मुलक कार्यक्रमहरु संञ्चालन भईरहेका छन् ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage