scheduleसोमवार भाद्र २ गते, २०७६

काठमाडौंको रानीवारीमा १४ वर्षीय बालिका बलात्कृत

काठमाडौं, १८ मंसिर । काठमाडौं महानगरपालिका–३ रानीवारी डेरा गरी बस्ने मकवानपुर हेटौंडाकी १४ वर्षीया बालिका बलात्कृत भएकी छिन् । डेराको कोठामा अभिभावक नभएको अवस्थामा ललाई फकाई उनीमाथि जबरजस्ती करणी भएको हो ।

सोही अभियोगमा सोही ठाउँ डेरा गरी बस्ने रौतहट राजदेवी नगरपालिका–८ घर भएका १७ वर्षीय धर्मेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

यादवमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage