scheduleमगलवार पौष ३ गते, २०७५

बार्सिलोनाको सहज जित

काठमाडौँ, २० मंसिर । गएराति भएको स्पेनिस कप कोपा डेल रेमा बार्सिलोनाले लिओनेसालाई ४-१ गोलले पराजित गरेको छ ।

बार्सिलोनाले समग्र रुपमा लिओनेसामाथि ५-१ गोलले पराजित गर्न सफल भएको छ ।

बार्सिलोनाका लागि मुनिर इल हदादि र म्यालकमले एकएक गोल गरे भने डेनिस स्वारेजले दुई गोल गरे ।

लिओनिसाका लागि एकमात्र गोल जोसेफ सेनेले गरेका थिए । यो जितसँगै बार्सिलोना अर्को चरणमा प्रवेश गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob