scheduleमगलवार पौष ३ गते, २०७५

पिएसजी फेरि बराबरीमा रोकियो

काठमाडौँ, २० मंसिर । फ्रेन्च लिग वानमा पिएसजीले स्टार्सवर्गसँग एकएक गोलको बराबरी खेल खेलेको छ ।

स्टार्सबर्गका लागि खेलको ४१ औं मिनेटमा केनी लालाले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका थिए ।

तर, दोस्रो हाफमा एडिन्सन काभानीले बराबरी गोल फर्काएका थिए ।

पिएसजीले १६ खेलबाट ४४ अंक जोड्दै शिर्षस्थानमा रहेको छ। स्टार्सबर्ग २२ अंक जोडेर नवौं स्थानमा छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob