scheduleमगलवार पौष ३ गते, २०७५

सुनको भाउमा निरन्तर वृद्वि, आज तोलामा ३ सयले बढ्यो


काठमाडौं, २० मंसिर । आज सुनको भाउ तोलामा ३ सय रुपैंयाले बढेको छ । आज छापावाला सुन प्रतितोला ५८ हजार ७ सय रुपैंयामा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन प्रतितोला ५८ हजार ४ सय रुपैंयामा किनबेच भईरहेको छ । यस्तै चाँदी प्रतितोला ७१५ रुपैंयामा कारोबार भइरहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob