scheduleमगलवार पौष ३ गते, २०७५

१९ तोला सुनको गहना चोरी

उदयपुर, २० मंसिर । उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सुनिता रेग्मीको ए वान यलम्बर होटलमा बुधबार बेलुका दराज फोडी सुनका बिभिन्न गरगहना करिब १९ तोला ६ आना चोरी भएको छ । त्यस्तै दराजमा रहेको १ लाख २० हजार रूपैयाँसमेत चोरी भएको विवरण प्राप्त भएको प्रहरीले जनाएको छ ।

चोरी गर्ने व्याक्तिहरूको खोजी गर्नुका साथै घटनाको सम्बन्धमा स्थानीइ प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob