scheduleमगलवार पौष ३ गते, २०७५

शेयरधनीलाई ८% बोनस दिन लागेको कम्पनीबारे जान्नुहोस्

काठमाडौं, २० मंसिर । कालिका लघुवित्त वित्तीय संस्थाले शेयरधनीलाई आठ प्रतिशत लाभांश शेयर दिने भएको छ । संस्थाले आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट लाभांश शेयर दिने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात् तथा आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गर्ने निर्णय भएको संस्थाले जनाएको छ । संस्थाले त्यससम्बन्धी जानकारी नेपाल स्टक एक्सचेञ्जलाई गराएको छ । संस्थाको हाल चुक्ता पूँजी रु १० करोड रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob