scheduleबिहिवारफाल्गुन २० गते, २०७७

भारत : विधानसभा चुनावमा कंग्रेसको अग्रता, सामाजिक सञ्जालभरी मिमि छरपस्ट

एजेन्सी, २५ मंसिर । भारतमा सम्पन्न पाँचवटा राज्यको विधानसभा चुनावको मतगणना जारी छ । मध्यप्रदेश, राजस्थान, छत्तिसगढ, तेलंगाना, मिजोरममा सम्पन्न उक्त चुनावलाई आगामी २०१९ मा हुने लोकसभा चुनावको सेमिफाइनलको रुपमा हेरिएको छ ।

जारी मतगणनाको अनुसार यी पाँच राज्यको विधानसभा चुनावमा कंग्रेस तीन राज्यमा अग्रस्थानमा आएको छ भने तलंगना र मिजोरममा त्यहाँका क्षेत्रीय दल टिआरएस र एमएनएफले अग्रता हासिल गरेको छ ।

कंग्रेसले मध्यप्रदेश, राजस्थान र छत्तिसडढमा बहूमतको कोटा पूरा गरेको छ । भने तेलंगनामा कंग्रेस र अर्को दलको गठबन्धन र मिजोरममा कंग्रेस एक्लैले भाजपालाई पछाडी पारेको छ ।

संचारमाध्यमा छाएको चुनावी अपडेटका खबरहरु सार्वजनिक हुन सुरु भएपछि सामाजिक सञ्जालभरी नागरिकहरुको प्रतिक्रिया टिप्पणी छरपस्ट देखिएका छन् । चुनावी नतिजालाई लिएर प्रसस्त ट्रोल र मिमिसहरु देखा पर्न शुरु भैसकेका छन् । यी प्रतिक्रिया निकै हास्याष्पद छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay