scheduleबुधवार मंसिर २५ गते, २०७६
Bajaj
Global IME

कलकत्तामा भेटियो ३३ किलो सुन, दुई नेपाली पक्राउ


काठमाडौं, २९ मंसिर । नेपाल प्रहरीका उच्च स्रोतका अनुसार नेपालबाट हराइरहेको ३३ केजी सुन भारतको कलकत्तामा फेला परेको छ ।

त्रिभुवन विमानस्थलबाट हराएर चर्चित बनेको ३३ किलो सुन दावी गरिएको यो प्रकरणमा दुई नेपाली नागरिक राकेश प्रसाद र हेमप्रसाद शर्मा रहेका प्रहरी स्रोतले जनाएको छ ।

गत २१ गते शुक्रबार कलकत्ता प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । विशेष सुराकीको आधारमा एउटा कारमा खानतलासी गर्दा उक्त सुन भेटाएको बताइएको छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage