scheduleआइतवार भाद्र २९ गते, २०७६

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी स्थगित


काठमाडौं, २ पुस । नेपाली काँग्रेसको महासमिति बैंठक स्थगित गरेर बस्न लागेको केन्द्रीय कार्यसमिति बैठक पनि बस्दै नबसी स्थगित भएको छ । पदाधिकारी कति बनाउने भन्ने विषयमा सहमती हुन नसकेपछि बैठक बस्दै नबसी स्थगित भएको हो । बैठक साँझ ६ बजे बस्ने भनिएको छ ।

निर्वाचन प्रणाली र पदाधिकारीको संख्याको विषयमा सहमति हुन नसकेपछि केन्द्रीय समिति बैठक बस्दै नबसी स्थगित भएको बुझिएको छ ।
केन्द्रीय समिति बैठक भन्दा पहिले पदाधिकारी बैठक बसेको थियो । तर, पदाधिकारीहरुको बैठकमा नै यो विषयमा सहमती हुन नसकेपछि केन्द्रीय समिति बैठक बस्न नसकेको हो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage