scheduleसोमवार भाद्र २ गते, २०७६

आफ्नै घरमा सुतिरहेकी ८ वर्षीया बालिका सामूहिकरुपमा बलात्कृत

धनुष, ३ पुस । ती बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने २६ वर्षीय रोशनबहादुर बस्नेत र २६ वर्षीय रामपुकार महतोलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै घरमा सुतिरहेकी बालिकालाई उनीहरूले जबरजस्ती बोकेर करिब ३ सय मिटर पर लगेर जबरजस्ती करणी फरार भएको खबर प्राप्त भएपछि खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage