scheduleबिहिवार जेष्ठ ९ गते, २०७६

सांसद र सुविधा

बेलाको बोली (मुक्तक)


स्वकीयको सुविधा पनि आफैं लानुभो,
सरकारी तेल पनि मिलाइवरी खानुभो,
हिजोका छाप्रा कटेरा नसम्झाउ भो-
आज त दरबारै उहाँलाई सानु भो ।

-ऋषि बस्ताकोटी

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob