scheduleसोमवार मंसिर २३ गते, २०७६
Bajaj
Global IME

सालकको खपटासहित पक्राउ परे बुढाथोकी

काठमाडौँ, ८ पुस । महानगरीय प्रहरी परिसर काठमाडौँ परिसरको टोलीले टोखा नगरपालिकामा दुर्लभ वन्यजन्तु सालकको खपटा बोकेर हिँडिरहेका नुवाकोट शिवपुरीका २४ वर्षीय विकास बुढाथोकीलाई शुक्रबार राति पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।

प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले कालो रङगको झोलाभित्र सेतो प्लाष्टिकमा लिएर हिँडिरहेको अवस्थामा बुढाथोकीलाई पक्राउ गरिएको बताउँदै आवश्यक अनुसन्धानका लागि जिल्ला वन कार्यालय हात्तिसार पठाएको परिसरले जनाएको छ । रासस

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage