scheduleबिहिवार फाल्गुन ९ गते, २०७५

फेरी अर्की १३ वर्षीय बालिका बलात्कृत

रूकुम (पूर्व), १६ पुस । रुकुम (पूर्व) को पुथाउत्तरगंगा गाउँपालिका–१२ घर भई भूमे गाउँपालिका–२ काक्री बस्ने १३ वर्षीया बालिका बलात्कृत भएकी छिन् । बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा सिस्ने गाउँपालिका–६ छिप्रीदह बस्ने २२ वर्षीय लक्ष्मण विकलाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त घटनाको खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय काक्री रूकुमबाट खटिएको प्रहरी टोलीले विकलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob