scheduleसोमवार भाद्र २ गते, २०७६

यी कलाकार र निर्माताको घरमा आयकर विभागको छापा

काठमाडौँ, २० पुस । दक्षिण भारतीय फिल्मका अभिनेता तथा निर्माताहरुको घरमा आयकर विभागले छापा हानेको छ ।

मिडिया रिपोर्टकाअनुसार अभिनेता तथा निर्माता शिवराज कुमार र पुनित कुमारको घरमा छापा मारिएको हो । अर्का अभिनेता राकलिन बेटलेसको घरमा पनि आयकर विभागले छापा हानेको छ ।

अधिकारीहरुका अनुसार २०० जना कर्मचारीहरुले २३ ठाउँमा छापा मारेको थियो । यसबारे छापा मारिएको बारे कलाकारहरुले प्रतिक्रिया दिएका छैनन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage