scheduleबुधवार कार्तिक २७ गते, २०७६

टेलिकमको प्रबन्ध निर्देशकका लागि तीन जनाको नाम सिफारिस

काठमाडौं, २० पुस । नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि तीन जनाको नाम सिफारिस भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं टेलिकमका अध्यक्ष महेन्द्रमान गुरुङ संयोजकत्वको समितिले डिल्ली अधिकारी, सङ्गीता पहाडी अर्याल र बुद्धिप्रसाद आचार्यको नाम सिफारिस गरेको हो ।

उनीहरु तीनै जनासँग नेपाल टेलिकममा रहेर व्यवस्थापकिय पदमा रहेर काम गरेको अनुभव छ । अब बस्ने मन्त्रिपरिषद् बैठकले सिफारिस तीन मध्ये एकलाई नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गर्नेछ ।

कामिनी राजभण्डारी बर्खास्तीमा परेपछि उक्त पद हाल रिक्त छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage